अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

सिड्नी । इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो । पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले प्रभावशाली जित निकाल्यो । खेलमा अग्रता इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट लिएको थियो । दोस्रो हाफमा ६३ … Continue reading अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा